By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
ओखलढुङ्गा । मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमिकलको प्रयोग गरिने भएको छ । लामो समयसम्म चट्टान फोर्न नसकेपछि, केमिकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो । सुनकोशी गाउँपालिका–६ काउसेदेखि वडा नं ८ भाल्दीप आँपस्वारासम्म