समाचार

शुक्लाफाँटाको सबै वडामा माटोको नमुना परीक्षण

News Image

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ । नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगरखेती लगायतका लागि सम्भाव्यता अध्ययन  गरेको हो ।  “कुन माटोमा कुन बाली फस्टाउन

TOP