By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
मनाङमा यार्सा टिप्न गएका धादिङका आश उतै अस्ताए । भीरबाट खसेर उनको मृत्यु भएको खबर आएको ५ दिन भइसक्यो । घटनास्थल हिँडेको उद्धारकर्मीको टोलीसमेत अहिले सम्पर्कविहीन छ ।