समाचार

तिनै तहका सरकारले युवामैत्री शासनमा जोडदिनुपर्दछ : उपाध्यक्ष बस्नेत

News Image

२२ वैशाख, कपिलवस्तु । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले संघ, प्रदेश र स्थानीय सरकारहरु अधिकतम् युवा मैत्री हुनुपर्ने बताएका छन्। बस्नेतले युवामैत्री मात्र मात्र नभइ युवा सहभागिता सहितको शासन हुनुपर्नेमा जोड दिएका छन्। लुम्विनी प्रदेशको कपिलवस्तु जिल्ला अन्तर्गत बुद्धभूमि नगरपालिकाद्वारा आयोजित नगर युवा परिषदका नवनियुक्त उपाध्यक्ष बाबुराम घिमिरे सहितका सदस्यहरुको सपथग्रहण समारोहमा उपाध्यक्ष […]

TOP