२२ वैशाख, मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका-२ ताङ्चे खर्कको हुलाकी ओडार माथि भीरमा यार्सागुम्बा टिप्न गएका धादिङका आकाश तामाङको मृत्यु भएको छ । तर, उनको उद्धारमा गएको सुरक्षा टोली अझै सो स्थानमा पुग्न सकेको खबर जिल्ला प्रशासन कार्यालयमा आइपुगेको छैन । त्यहाँ पुगेर उद्धार गर्नसमेत समस्या रहेको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले बताए । १५ […]