समाचार

दैलेखमा करेन्ट लागेर एक युवकको ज्यान गयो

News Image

सुर्खेत । पश्चिम दैलेखको राकम कर्णालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले रातोपाटीलाई बताए ।  उनका अनुसार

TOP