समाचार

बिजुलीको पोलमा कार ठोक्किएपछि...

News Image

ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ । हात्तीवन सडकको ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेको छ । दुर्घटनापछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना

TOP