समाचार

थाइल्याण्डमा भत्किएको ३० तले भवनमा पुरिएका मानिसहरू जीवितै रहेको संकेत फेला

News Image

बैंकक । शुक्रबार गएको विनाशकारी भूकम्पपछि थाइल्याण्डमा उद्धार कार्य जारी छ। शुक्रबारको भूकम्पपछि देशको राजधानी बैंककमा सयौँ उद्धारकर्मीहरू भत्किएको ३० तले भवनमा जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। यो ३० तले भवनमा अझै पनि धेरै

TOP