काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ । खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । आईपीएलको जारी संस्करणमा