विदेशी फिल्मलाई पनि छाडेनन् ट्रम्पले, लगाए ट्यारिफ
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी फिल्महरूमा पनि ट्यारिफ लगाउने घोषणा गरेका छन् । उनले अमेरिकामा चल्ने विदेशी फिल्महरूमा १०० प्रतिशत ट्यारिफ लगाएका छन् ।
आफ्नो सामाजिक सञ्जाल टुथ सोसलमा पोस्ट गर्दै उनले