समाचार

१८ हजार विदेशीलाई निकाल्ने पोर्चुगल सरकारको तयारी

News Image

एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएका छन् । यसका लागि सूचना जारी गर्ने ती मन्त्रीको भनाइ छ ।

TOP