By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बुटवल । बुटवलको कालिका पथस्थित सडकको बिचमा रहेको विद्युतको हाइटेन्सन पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शङ्कर नगरका २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी