समाचार

सुहाङले गराए रवि–राँके–भेडेटार सडकबारे ध्यानाकर्षण

News Image

काठमाडौँ । एमाले सांसद सुहाङ नेम्वाङले राँके–रबी–भेडेटार सडकको कालोपत्रे कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेम्वाङले भने, ‘पूर्व भौतिक मन्त्री वसन्तकुमार  नेम्वाङको निरन्तर पहलबाट

TOP