२२ वैशाख, काठमाडौं । न्युयोर्कमा अवस्थित प्रतिष्ठित वित्तीय संस्था क्रस रिभर बैंकले नेपाली मूलका युवा प्रवेश रिजाललाई आफ्नो प्रमुख डेटा तथा एआई अधिकारी पदमा नियुक्त गरेको छ। वित्त, प्रविधि र नवप्रवर्तनको अग्रपंक्तिमा रहेको यो संस्थाले ३४ वर्षीय रिजाललाई बैंकको उच्च नेतृत्व तहमा जिम्मेवारी दिएको हो । क्रस रिभर बैंकले हालै स्थापित डेटा र एआई विभागको […]