काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताए। सोमबार काठमाडौँमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सिंहले व्यवस्थित आवास बनाउँदा बनाउनको