By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
गोरखा । गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४० वर्षीया तिलमाया थापामगर कक्षा ८ मा भर्ना भएकी छन् । वडा नम्बर ६ मा रहेको तोमनडाँडा माविमा कक्षा ८ मा भर्ना भएकी हुन् । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार)