इजरायली सेनाले गाजामा आक्रमण बढाउन रिजर्भ सेना बोलाउन थाल्यो
काठमाडौँ । इजरायली सेनाले गाजामा आफ्नो कारबाहीलाई तीव्र बनाउन र विस्तार गर्न हजारौँ रिजर्भ सैनिकहरूलाई बोलाउन थालेको छ ।
इजरायली रक्षा बल (आईडीएफ)ले गाजामा बन्धकहरूलाई रिहा गर्ने र हमासलाई पराजित गर्ने उद्देश्यले दबाब बढाइरहेको बताएको छ