समाचार

सत्ता साझेदारबिच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव

News Image

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सत्ता साझेदारबिच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन् ।  सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्ता साझेदार दलका नेताहरूले नै सरकारविरुद्ध वक्तव्यवाजी

TOP