समाचार

न्यूयोर्कमा नीति शाहलाई सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको अवार्ड

News Image

काठमाडौंं । अभिनेत्री नीति शाहले अमेरिकाको न्यूयोर्कमा आयोजित ‘८८४८ हिमालय म्युजिक एण्ड फिल्म अवार्ड’मा सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको पुरस्कार जितेकी छन् । नेपाली समयानुसार सोमबार बिहान न्यूयोर्कस्थित मेलरोज बलरुमको हलमा अवार्ड वितरण गरिएको थियो । दशैंमा प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’बाट नीतिले अवार्ड जितेकी हुन् । अभिनेत्री पूजा चन्दले नीतिलाई अवार्ड हस्तान्तरण गरिन् । ‘अवार्डले मलाई […]

TOP