भारतद्वारा पाकिस्तानबाट आयात हुने बिरे नुनको अर्डर रद्द
नयाँ दिल्ली । पहलगाम घटनापछि भारत सरकारले पाकिस्तानबाट हुने आयातमा प्रतिबन्ध लगाएको छ । यसबाट बिरे नुन र ड्राइ फ्रुट्समा सबैभन्दा बढी प्रभावित हुनेछ । यस्तोमा भारतीय व्यापारीहरूले बिरे नुनको अर्डर रद्द गरेका छन् भने