By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर हुन्, ह्यारी केन । देशका लागिमात्र होइन, ३१ वर्षीय केनले हालसम्म आफूले व्यावसायिक फुटबल खेलेका हरेक क्लबका अब्बल प्रदर्शन गर्दै आएका छन् । त्यसैले उनी सधैँ चर्चामा रहन्छन् ।