समाचार

विश्व आईपीसीए चेस च्याम्पियनसिपमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन जारी

News Image

८ साउन, काठमाडौं । भारतको गोवामा जारी २४औं विश्व आईपीसीए चेस च्याम्पियनसिपमा नेपालका खेलाडी विश्व विजय घिमिरे ३ अंक जोडेर संयुक्त तेस्रो स्थानमा उभिएका छन्। प्रतियोगिताको तेस्रो दिन नेपाली खेलाडी घिमिरेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। घिमिरेले चरणको खेलमा भारतीय खेलाडी श्रीष कुलकर्णी र चौथो चरणमा आशाराम आदित्य घुलेलाई पराजित गरेका छन् । नेपाली खेलाडीले […]

TOP