प्रचण्डको सम्बोधनमा सरकारको आलोचना हुँदा खुसी देखिए कान्छाराम
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्काशन गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
‘एउटा अड्डाको प्रमुख परिवर्तन गर्नमात्रै तपाईंहरुको दर्जन बढी निर्णय गरे ।