निलो किताबमा लेखेर मात्रै गणतन्त्र बाँच्दैन : रोशन कार्की
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने बताएकी छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कार्कीले सो कुरा बताएकी हुन् ।
नीति तथा कार्यक्रमको निलो किताबको पहिलो बुँदामा नै