समाचार

सुशासनको कुरा बादसाहको नयाँ लुगाभन्दा अरू केही हुने छैन : प्रचण्ड

News Image

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०४७ देखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न सरकारलाई सुझाव दिएका छन् ।  सरकारले संसदमा पेस गरेको नीति

TOP