समाचार

विशेष अदालतले विकल पौडेललाई किन गर्‍यो तेस्रो भ्रष्टाचार मुद्दामा दोषी ठहर ?

News Image

२२ वैशाख, काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई तेस्रो पटक भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो । सुरक्षण मुद्रण केन्द्रमै बसेर काम गर्दा दुई मुद्दामा दोषी ठहर भएका उनलाई विशेष अदालतले तेस्रो मुद्दामा पनि दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको […]

TOP