By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौँका सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै सदनको ध्यानाकर्षण गराएका छन् । उनले सरकारले खानेपानी रोकेर मानवताविरोधी अपराध गरेको समेत बताए । प्रतिनिधि सभाको सोमवार