समाचार

एनआरएन क्यानडाको अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई डा. धरेल र महर्जनको साथ

News Image

८ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाको आगामी कार्यकाल (२०२५–२७) का अध्यक्ष उम्मेदवार किरोज श्रेष्ठलाई डा. तुलसी धरेल र इञ्जिनियर इन्द्र महर्जनले साथ दिएका छन् । श्रेष्ठको प्रस्तावकमा धरेल र समर्थकमा महर्जन रहेका छन् । डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् ।  धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन । […]

TOP