समाचार

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु

News Image

रुपन्देही  । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ । उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय गोपाल टण्डनको रहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी

TOP