By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
नयाँ दिल्ली । इन्डियन आइडल सिजन–१२ का विजेता तथा गायक पवनदीप राजन सोमबार कार दुर्घटनामा परेका छन् । सोमबार बिहान ३ः४० बजे अमरोहामा भएको सो दुघर्टनामा उनलाई गम्भीर चोट लागेको बताइएको छ । सामाजिक सञ्जालमा गायकको