आईसीसीको वार्षिक वरीयतामा अस्ट्रेलिया र भारतको दबदबा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक वरीयता सार्वजनिक गरेको छ । वरीयतामा अस्ट्रेलिया र भारतको दबदबा देखिन्छ ।
पुरुष टेस्ट वरीयतामा अस्ट्रेलिया पहिलो स्थानमा आसीन छ । एक दिवसीय