समाचार

चीनलाई लगाएको भन्सार शुल्क घटाउने ट्रम्पको संकेत, चीनको ‘ग्रिन सिग्नल’

News Image

२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाइएको भन्सार शुल्क घटाउने संकेत गरेका छन् । उनले अहिलेको भन्सार शुल्क निकै उच्च रहेकोले संसारका दुई ठूला अर्थतन्त्रबीच व्यापार नै ठप्प भएको स्वीकारेका छन् । एनबीसीको एक कार्यक्रममा ट्रम्पले भने, ‘कुनै पनि बेला म चीनमाथिको कर घटाउन सक्छु, किनभने यदि मैले त्यसो गरिनँ भने उनीहरूसँग […]

TOP