समाचार

देउवाको प्रतिबद्धताः नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिइनेछैन

News Image

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रम देउवाले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको दोहोर्‍याएका हुन् । ‘नेपालको भूमि चीनको खिलाफमा प्रयोग हुन दिन्नौं,’ उनले भने । सभापति देउवाले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु […]

TOP