समाचार

‘मनमुटाव’को चर्चाबीच खेम सेन्चुरी र शान्तिश्री परियारले ल्याए गीत

News Image

काठमाडौं । सम्बन्धमा ‘दरार’ आएको चर्चाबीच लोकगायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको नयाँ गीत सोमबार रिलिज भएको छ । गीत रिलिज भएपछि धेरैले प्रश्न गरेका छन्– के यी दुईबीच पुनः हार्दिकता पलाएको हो ? गीतकार र म्युजिक भिडियोका निर्माता समेत रहेका प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरिक्षक भूपेन्द्र बुढाथोकीको नयाँ गीत ‘परदेशी हुनै मन छैन’मा […]

TOP