By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
पोखरा । अचानक हावाहुरी आएपछि फेवातालमा डुङ्गा सयरमा निस्केकाहरू केहीबेर अलपत्र परे । ठुलो हावाहुरी सहित अहिले पोखरामा वर्षा भइरहेको छ । तालमा अलपत्र परेका सबैको सकुशल उद्धार गरिसकिएको उद्धार टोलीका असई दीपेन्द्र विष्टले जानकारी दिए