काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रमबारे पार्टीको तर्फबाट धारणा राखेका छन् । प्रचण्डले सरकारको नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै बनाएको टिप्पणी गरे । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख १९ मा संघीय