By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित संसदीय उपसमितिको म्याद १० दिन थप गरिएको छ । सिंहदरबारमा सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमितिको प्रस्ताव अनुसार म्याद १० दिन थप गर्ने निर्णय