काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् । वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन,