समाचार

शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार

News Image

गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाले गज्जबको अभ्यास गरिरहेको छ । पालिकाका योजना समयमा कार्यान्वयन हुन नसकिरहेको आलोचनाबीच शहिद लखनले समयमा काम सक्ने वडालाई नगद पुरस्कार दिन थालेको छ ।  गत वर्षदेखि सुरु भएको नौलो अभ्यास निरन्तर

TOP