By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको छ । सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जारी सूचनामा उल्लेख छ ।