हेर्दै अत्यासलाग्दो झोलुङ्गे पुलबाट खोलामा जिउँदै कुकुरलाई फालेको सनसनीपूर्ण भिडियो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । झट्ट हेर्दा सौयौं फिट अग्लो झोलुङ्गे पुल देखिन्छ । तल कहालीलाग्दो खोला छ । माथिबाट हेर्दा चक्कर लाग्छ झैं देखिने खोलामा एक पुरुषले कुकुरलाई उचाल्दै फाल्छन् । स्थानीय जातको कालो कुकुरलाई खोलामा फालेपछि उनी ठूलो बहादुरी गरेझैं खुसी मनाएको देख्न […]