स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?
काठमाडौँ । केही समययता चर्चामा रहँदै आए पनि अन्योल देखिएको स्टार्टअप उद्यम कर्जाको विषयमा सरकारले कदम चालेको छ । जसअनुसार स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि ६६१ परियोजना छानिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले करिब १ अर्ब