काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकका विषयमा यसअघि जारी विज्ञप्ति सच्याएको छ । आवासीय चिकित्सकको निर्वाह भत्ताका विषयमा जारी गरेको विज्ञप्ति सच्याएको हो । विज्ञप्ति सच्याउँदै आठौँ तहको सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ता