समाचार

‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना

News Image

काठमाडौँ । जुत्ता चप्पलको पुरानो ब्राण्ड गोल्डस्टारलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । मोर्डन स्लिपर इण्डष्ट्रिज प्रालिले ‘गोल्डस्टार’ जुत्ता र ‘हात्तीछाप’ चप्पल उत्पादन गरेर एमआरपी नराखी बजार पठाइएको पाइएपछि उक्त रकम जरिवाना गरिएको

TOP