समाचार

ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या

News Image

अमरोह, भारत । भारतको उत्तर प्रदेश प्रहरीले हत्यासम्बन्धी एउटा प्रकरण सुल्झाएको छ ।  ब्याज तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि ऋणीले एक व्यक्तिको घाँटी थिचेर हत्या गरेको विषय प्रहरीले अनुसन्धान गरी टुंग्याएको हो

TOP