समाचार

खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति

News Image

काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा खेमराज सेढाईं पक्राउ परेपछि संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले घोर आपत्ति जनाएको छ ।

TOP