५ साउन, काठमाडौं । सोमबार साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० गोलअन्तरले पराजित भयो । उक्त खेलमा बंगलादेशकी सागोरिका एक्लैले चार गोल गरेकी थिइन् । नेपाली खेलाडी यस खेलमा निरिह देखिएका थिए । बंगलादेश यस जितपछि च्याम्पियन नै बन्यो भने नेपाल फेरि एकपटक उपविजेतामा सीमित भयो । यता नेपाली फुटबलको नियामक निकाय […]