समाचार

बालाजु पुल र विष्णुमती खोलाको आसपासको क्षेत्र डुबानमा

News Image

काठमाडौँ । काठमाडौँको बालाजु पुल र विष्णुमती खोलाको आसपासको क्षेत्र डुबानमा परेका छन् । सोमबार राति लगातारको वर्षापछि सो क्षेत्र ड्बानमा परेको हो । अहिले बालाजु वडा नंं १६ कार्यालय अगाडिको सडक जलमग्न भएको देखिन्छ। बालाजु

TOP