समाचार

प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे

News Image

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा क्रिष्टल प्यालेस र नटिङघम फरेष्टले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । क्रिष्टलको घरेलु मैदानमा भएको खेल १–१ को बराबरीमा टुंगिएको हो ।  घरेलु टोली क्रिष्टलका लागि एबेरेची एजेले गोल

TOP