समाचार

इटालियन सिरी’एमा एसी मिलान विजयी

News Image

काठमाडौं । इटालियन सिरी’एमा एसी मिलान विजयी भएको छ । मिलानले जिनोआलाई उसैको घरेलु मैदानमा २-१ गोल अन्तरले हराएको हो ।  मिलानलाई जिताउन राफेल लियोंले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाए । ७७ औं

TOP